३.८ रेक्टर स्केलको भूकम्प

२०८१ फाल्गुन ५, सोमबार

काठमाडौं : मनाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर २२ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले मनाङ र आसपासको क्षेत्र हल्लाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार