प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा बिशेष सम्बोधन

२०८१ फाल्गुन ५, सोमबार

दाङ : प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेश सभामा बिशेष सम्बोधन गरेका छन्। आज मात्रै दाङ पुगेका प्रधानमन्त्री ओलीले अहिले सो सभालाइ सम्बोधन गरिरहेका छन्।

प्रधानमन्त्रीमा निर्वाचित भए पछि ओलीले कुनै प्रदेशसभामा गरेको यो पहिलो सम्बोधन हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार