नेपाल प्रहरीका ४८ डीएसपीको सरुवा, को कहाँ ?

२०८१ फाल्गुन ५, सोमबार

काठमाडौं : नेपाल प्रहरीका ४८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको सरुवा/काज भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सरुवा भएको दरबन्दीबाट तलब भत्ता पाउने गरी सोमबार ४८ जना डीएसपीको काज सरुवा गरेका हुन् ।

जस अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेका आयुश प्रसाद जोशीको  काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण, त्रिपुरेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका ईन्द्रबहादुर रानाको इलाका प्रहरी कार्यालय बुटवल, जिप्रका दाङका ईश्वर थापाको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान घुम्ती प्रशिक्षण शाखा महाराजगञ्ज सरुवा भएको छ ।

nullnullnullnullnull

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार