करेन्ट लागेर एक जनाको मृत्यु

२०८१ फाल्गुन ७, बुधबार

झापा : करेन्ट लागेर झापामा एक जनाको मृत्यु भएको छ ।

​बुद्धशान्ति गाउँपालिका-३ आठ नम्बर चोक बस्ने ४३ वर्षीय बलबहादुर फागो लिम्बुको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा मंगलबार साँझ करेन्ट लागेर गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार