सन नेपाल लाइफको सिनियर डीसीईओमा फुयाँल नियुक्त

२०८१ फाल्गुन ८, बिहीबार

काठमाडौँ : सन नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा कवि फुयाँल नियुक्त भएका छन्।

फुयाँललाई कम्पनीले सिनियर डीसीईओमा नियुक्त गरेको हो। उनी यसअघि आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत थिए। फुँयालले आइएमई लाइफबाट भदौ ६ गते राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार