सशस्त्रमा तीन एसएसपी डीआईजीमा बढुवा सिफारिस

२०८१ फाल्गुन ९, शुक्रबार

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालमा रिक्त तीन सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदमा बढुवा सिफारिस गरिएको छ।

बिहीबार बेलुका बसेको गृहसचिव नेतृत्वको बढुवा समितिको बैठकले तीन जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।सिफारिस हुनेमा कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार