काठमाडौं : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय नजिक शुक्रबार बिहान ना २ क ४९१ नं को ट्रक दुर्घटना भएको छ ।
दाना चोकर बोकेर आउँदै गरेको ट्रक सडकमै पल्टिएको हो । उक्त दुर्घटनामा कुनै मानबिय क्षति नभएको जानकारी प्राप्त भएको छ।





