अभिनेता दिलीप रायमाझीलाई पितृशोक

२०८१ फाल्गुन १०, शनिबार

काठमाडौँ : अभिनेता दिलीप रायमाझीलाई पितृशोक परेको छ। उनका ७८ वर्षीय बुबा आनन्दकुमार रायमाझीको गएराति कीर्तिपुर अस्पतालमा निधन भएको हो।

आनन्दकुमार लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए। दिलीपका बुबाको पार्थिव शरीरलाई आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार