सिभिल होम्समा आगलागी

२०८१ फाल्गुन ११, आईतवार

काठमाडौँ : ललितपुरको सुनाकोटीको सिभिल होम्सको ब्लक ५ मा रहेको एक घरमा आगलागी भएको छ ।

आज बिहान घरमा आगलागी भएको चापागाउँ प्रहरी चौकीका डीएसपी दिलबहादुर मल्लले जानकारी दिए । दुई दमकलको सहारामा नेपाल प्रहरी, ललितपुर नगरप्रहरी र स्थानीयद्वारा नियन्त्रणको प्रयास भइरहेको छ ।

आगो लगभग नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार