आज पनि बढ्यो सुनको मूल्य

२०८१ फाल्गुन १२, सोमबार

काठमाडौं : सोमबार छापावाल सुन ५ सय रूपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख ७० हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १९ सय ७० रुपैयाँ कायम भएकोमा आज १५ रुपैयाँले बढेर १९ सय ८५  रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार