बंगालको खाडी केन्द्रबिन्दु भएर भूकम्प

२०८१ फाल्गुन १३, मंगलवार

काठमाडौं : भारतको पश्चिम बंगालमा आज बिहान भूकम्प गएको छ।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार बिहान ६  बजेर १० मिनेटमा बंगालको खाडी केन्द्रबिन्दु भएर ५.१ रिक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा थियो।

क्षतिको विवरण आइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार