भाषाविद् चूडामणि गौतमको निधन

२०८१ फाल्गुन १३, मंगलवार

काठमाडौं : भाषाविद् चूडामणि गौतमको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा मेडासिटी अस्पतालमा निधन भएको हो ।

फोक्सोमा पानी जमेर सोही अस्पतालमा उपचारकै क्रममा उनको सोमबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ। उक्त अंग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो ।

अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार