ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

२०८१ फाल्गुन १३, मंगलवार

काठमाडौं : ललितपुरमा ट्रकले साइकललाई ठक्कर दिएको छ ।

ललितपुरको नख्खुमा ट्रकले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । साइकल यात्रीलाई विपरीत दिसाबाट आइरहेको ट्रक ठक्कर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार