एमाले नेता केशव बडाललाई पत्नीशोक

२०८१ फाल्गुन १४, बुधबार

काठमाडौँ : नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाललाई पत्नीशोक परेको छ ।

केशव पत्नी शान्ति बडालको गएराति उपचारको क्रममा निधन भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बडालका एक छोरा र एक छोरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार