सुनचाँदीको मूल्यमा गिरावट

२०८१ फाल्गुन १४, बुधबार

काठमाडौं :  बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ८०० रुपैयाँले घटेर १ लाख ७० हजार ५००  रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय ७० रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १९ सय ४० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार