एउटै ढुंगाबाट निर्मित अर्ध नागेश्वरको मूर्तिमा पूजा आराधना

२०८१ फाल्गुन १४, बुधबार

काठमाडौं : महाशिवरात्रिका अवसरमा सुर्खेत वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित प्रशिद्ध शिवमन्दिरमा रहेको एउटै ढुंगाबाट बनेको अर्ध नागेश्वरको मूर्तिमा बुधबार बिहान पूजा आराधना गर्दै श्रद्धालु भक्तजन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार