नेपालपछि पाकिस्तानमा पनि गयो भूकम्प

२०८१ फाल्गुन १६, शुक्रबार

काठमाडौँ : नेपालपछि पाकिस्तानमा पनि आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ः५७ बजे ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो । यसको केन्द्र पृथ्वीबाट १० किलोमिटर तल रहेको थियो । भूकम्पको धक्काले मानिसहरू बिहानै उठेका थिए ।

नेपालमा पनि आज बिहान  २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१  म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार