मेलम्चीको पाइप फुट्दा थापाथलीमा सडक अवरुद्ध

२०८१ फाल्गुन २०, मंगलवार

काठमाडौं : काठमाडौँको थापाथलीमा फेरि मेलम्ची खानेपानीको आपूर्ति सञ्जालको पाइप फटेको छ।

आझ बिहान थापाथली चोक नजिकै मेलम्चीको पाइप फुटेको हो। पाइप फुटेपछि सडकभरि नै पानी बगेको छ भने सडक समेत भत्किएको छ। थापाथलीमा पाइप लाइन फुट्नुको कारण भने खलिसकेको छैन।

यसअघि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक तथा वरपरका घरहरूमा बाढी नै आएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार