सुनको मूल्यमा भारी वृद्धि

२०८१ फाल्गुन २०, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १४ सय रूपैयाँले बढेर १ लाख ६९ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १९ सय १५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १९ सय ४० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार