प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा पूर्वमहान्यायाधिवक्ता खरेल नियुक्त

२०८१ फाल्गुन २२, बिहीबार

काठमाडौं : सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञसल्लाहकारमा पूर्व महान्यायाधिवक्ता अग्नि खरेल नियुक्त भएका छन् ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले नेकपा (एमाले)का स्थायी कमिटी सदस्य समेत रहेका खरेललाई विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार