प्रहरीका ७२ जना वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस

२०८१ फाल्गुन २७, मंगलवार

काठमाडौँ : नेपाल प्रहरीका ७२ जना वरिष्ठ हवलदारलाई सहायक निरीक्षक (असई) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

आज बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चार, संगीत उपसमूह, केनाईन उपसमूह र स्वास्थ्य उपसमूह अन्यतर्फका प्रहरी वरिष्ठ हवलदार पदबाट असई पदमा बढुवा सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
1
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार