रवि दाइ राजतन्त्र समातेर जाने लाइनमा हुनुहुन्थ्यो : मुकुल ढकाल

२०८१ फाल्गुन २८, बुधबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महासचिव डा. मुकुल ढकालले पार्टी खोल्नुअघि सभापति रवि लामिछाने ‘राजतन्त्रलाई समातेर जाने लाइनमा’ रहेको आरोप लगाएका छन्।

रास्वपाबाट केही समयअघि नै निकालिएका ढकालले सामाजिक सञ्जालमार्फत राजतन्त्रका विषयमा रविले पूर्वराजा ज्ञानेन्द्र शाहसँग कुराकानीसमेत गरेको दाबी गरेका छन्।

तर आफूले राखेको प्रस्तावअनुसार पूर्वराजाबाट सकारात्मक कुरा नआएपछि गणतन्त्रकै लाइनमा पार्टी खोल्ने निर्णय गरिएको ढकालको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार