बिहानैदेखि काठमाडौं उपत्यका भर होली विशेष चेकिङ

२०८१ फाल्गुन २९, बिहीबार

काठमाडौं : होलीलाई मध्यनजर गर्दै बिहानै देखि काठमाडौं उपत्यका भर ट्राफिक चेकिङ कडा पारिएको छ ।

होलीका उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको हो । आजको दिन नियम उल्लंघन गरे दिन भरी सवारीसाधन होल्ड गरिने ट्राफिक प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार