अर्को शक्तिशाली भूकम्पको धक्का

२०८१ चैत्र २, शनिबार

काठमाडौं : आज बिहान ५:१५ बजेतिर आन्ध्र महासागरमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ।

जसले दक्षिण जर्जिया र दक्षिण स्यान्डविच टापुहरूमा जमिन हल्लियो। यस भूकम्पको तीव्रता म्याग्निच्युडमा ६ मापन गरिएको थियो।

यस भूकम्पको केन्द्रबिन्दु समुद्र भित्र २४ किलोमिटर गहिराइमा रहेको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार