काठमाडौँ : चीनमा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
चीनमा गएको भूकम्पको तीव्रता रेक्टर स्केलमा ४.१ मापन गरिएको थियो। यस भूकम्पको केन्द्रबिन्दु चीनको छिंगहाई शहर नजिकै जमिनबाट १० किलोमिटर तल रहेको थियो।

Copyright © 2025, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा