माधवकुमार नेपाल म्यानमार प्रस्थान

२०८१ चैत्र ६, बुधबार

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल म्यानमार प्रस्थान गरेका छन् । मंगलबार साँझ अध्यक्ष नेपाल म्यानमार प्रस्थान गरेका हुन् ।

Myanmar Narrative Think Tank को निमन्त्रणामा आयोजित Forum on Myanmar Beyond 2025: Challenges and Opportunities in the Multipolar World, Nay Pyi Taw, Myamar on 21 March कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल म्यानमार प्रस्थान गरेका उनको निजी सचिवालयले जानकारी दिएको छ ।

पान्डेका स्वकिय सचिव प्रविण केसीका अनुसार अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार