ऊर्जामन्त्री खड्काको घोषणा: अब साँझमा लोडसेडिङ हुँदैछ

२०८१ चैत्र ६, बुधबार

काठमाडौँ : उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझमा लोडसेडिङ हुने बताएका छन्। बुधबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै खड्काले अब लोडसेडिङ रोक्न नसक्ने बताएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
4
+1
0
+1
0
+1
1

ताजा समाचार