काठमाडौँ : गृह मन्त्रालयले बझाङमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ ।
मन्त्रालयले बझाङका प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईलाई मन्त्रालय तानेर मन्त्रालयका उपसचिव कैलाश ठकुराठीलाई उनको ठाउँमा पठाएको हो ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा