सुनको मूल्यमा भारी गिरावट

२०८१ चैत्र ८, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रूपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर १ लाख ७५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ३० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले घटेर १ हजार ९९५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार