काठमाडौँ : सरकारले राम नवमीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । २०८१ चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
सरकारले वि.सं २०८१ साल चैत २४ गतेका दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत २४ गते राम नवमी परेको छ ।





