कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२०८१ चैत्र १०, आईतवार

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले दिउसो १ बजे पार्टी कार्यालय ललितपुरमा बैठक सुरु हुने जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषय र राजावादीको गतिविधि सम्बन्धी आवश्यक निर्णय हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार