प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक उपलब्धिको फेहरिस्त

२०८१ चैत्र १०, आईतवार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्। राष्ट्रपति निवास शीतलनिवासमा आइतबार उक्त प्रतिवेदन बुझाएका हुन्।

प्रधानमन्त्री ओली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका उच्च अधिकारीहरूसहित पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार