हिउँले ढाकियो पाथीभरा मन्दिर

२०८१ चैत्र १०, आईतवार

काठमाडौं : शनिबार साँझ परेको हिमपातका कारण  पाथीभरा मन्दिर हिउँले ढाकिएको छ ।

पाथीभरा मन्दिर परिसरमा हिउँ परेपछि आइतबार हिउँमा रमाउन धेरै तीर्थयात्री पाथीभरा मन्दिर पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार