राजावादीको आन्दोलनले लियो उग्ररुप, प्रहरीद्वारा पानीको फोहोरा प्रहार

२०८१ चैत्र १५, शुक्रबार

काठमाडौं : तीनकुनेस्थित राजावादीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। राजसंस्थाको पक्षमा आन्दोलन गरिरहेकाहरूमाथि प्रहरीले लाठी चार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।

पानीको फोहोरा प्रहार गरेसँगै तीन कुने क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार