रास्वपा सभापतिको जिम्मेवारीमा फर्किए लामिछाने

२०८१ चैत्र १७, आईतवार

काठमाडौं : अनुसन्धानका क्रममा प्रहरी हिरासतमा बस्ने क्रममा पार्टी सभापतिको जिम्मेवारी अस्थायी रूपमा छोडेका राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछाने पुनं आफ्नो जिम्मेवारीमा फर्किएका छन् ।

लामिछाने अहिले भने अदालतको आदेशमा धरौटीमा हिरासतमुक्त छन् । लामिछानेले पार्टी सभापतिको हैसियतमा भोलिबाट सुरु हुने पार्टीको केन्द्रिय समितिको बैठकको अध्यक्षता गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
2
+1
0

ताजा समाचार