मिश्र र राणालाई रिहा गर्न माग गर्दै राप्रपाको मसाल जुलुस

२०८१ चैत्र १७, आईतवार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेताद्वय रविन्द्र मिश्र र धवलशमरेर राणाको रिहाइको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेको छ ।

चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना नेताको तत्काल रिहाइको माग गर्दै राप्रपाले मसाल जुलुस निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0

ताजा समाचार