काठटमाडौँ : २५ जना शाखा अधिकृतको सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो । अध्यागमन अधिकृत, कम्प्युटर इन्जिनियर जिल्ला प्रशासन कार्यालयलगायत रहेका शाखा अधिकृतहरूको सरुवा भएको हो ।








