सुनको मूल्यमा भारी वृद्धि

२०८१ चैत्र १९, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य १८ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७७ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज १८ सय रूपैयाँले बढेर १ लाख  ७९ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ३५ रुपैयाँ कायम भएकोमा आज पनि चाँदीको सोही मूल्यमा कारोबार भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार