भूकम्पको धक्का महसुस

२०८१ चैत्र २०, बुधबार

काठमाडाैं : बुधबार बिहान पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले सोसल मिडिया प्लेटफर्म एक्समा पाकिस्तानमा भूकम्पको तीव्रता ४.३ रहेको बताएको छ । सोही समयमा अफगानिस्तानमा भूकम्पको तीव्रता ४.७ थियो ।

पाकिस्तानमा भूकम्पको केन्द्रविन्दु जमिनबाट १२० किलोमिटर गहिराइमा थियो। सोही क्रममा अफगानिस्तानमा गएको भूकम्पको केन्द्रविन्दु जमिनबाट १९३ किलोमिटर गहिराइमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
1
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार