आन्दोलन गर्न देशभरिका शिक्षकहरु काठमाडौं उत्रिए, डेढ लाख शिक्षक तथा कर्मचारीहरुको जुलुश निस्किने

२०८१ चैत्र २०, बुधबार

काठमाडौं : देशभरिका शिक्षक तथा विद्यालय कर्मचारीहरु काठमाडौं उत्रिएका छन् । उनीहरु विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं आईपुगेका हुन् ।

आन्दोलन भने शिक्षक महासंघको अगुवाइमा भैरहेको छ । आजको र्यालीमा एक लाखभन्दा माथि नै शिक्षकहरुको उपस्थिति हुने जनाईएको छ । यसअघि पनि शिक्षकहरुले काठमाडौं ठप्प पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार