दार्चुलाका सीडीओ जोशी मन्त्रालय तानिए

२०८१ चैत्र २१, बिहीबार

काठमाडौँ : दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) यज्ञराज जोशी मन्त्रालय तानिएका छन् ।

गृहमन्त्री रमेश लेखकको निर्देशनमा गृहसचिव गोकर्णमणि दवाडीस्तरीय निर्देशनबाट जोशीलाई मन्त्रालय तानिएको छ । जोशीको स्थानमा काठमाडौँमा सहायक प्रमुख जिल्ला अधिकारी रहेका अनिल पौडेललाई पठाइएको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार