पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै राप्रपाको प्रदर्शन

२०८१ चैत्र २२, शुक्रबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले तीनकुने घटनामा पक्राउ  परेका नेताहरूको रिहाइको माग गर्दै प्रदर्शन गरेको छ।

उक्त घटनाको छानबिन गर्नुपर्ने र पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले मृतकलाई सहिद घोषणा गर्नुपर्ने तथा सरकारका मन्त्रीहरूको राजीनामासमेत माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार