आज शेयर बजार बन्द रहने

२०८१ चैत्र २४, आईतवार

काठमाडौं : आज शेयर बजार बन्द रहनेछ ।

यसदिन रामनवमी परेकाले सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । आज शेयर बजारसँगै बैंक–वित्तीय संस्था, शिक्षण संस्था आदि बन्द रहनेछन् ।

सोमबार नियमित रुपमा सबै कार्यालय नियमित समयमै खुल्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार