आज पनि घट्यो सुनको मूल्य

२०८१ चैत्र २५, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ७ सय रुपैँयाले घटेर १ लाख  ७३ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ३० रुपैयाँले बढेर १ हजार ८ सय ३० रूपैयाँ कायम भएको छ ।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४९ हजार ५ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ५ सय ६९ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
2
+1
0
+1
2

ताजा समाचार