चीनलाई ५०% कर लगाउने ट्रम्पको चेतावनी

२०८१ चैत्र २६, मंगलवार

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिएका छन्।

ट्रम्पले यदि चीनले अमेरिकामाथि लगाएको ३४% प्रतिशोधात्मक कर फिर्ता नलिए मंगलबारदेखि चीनमाथि नयाँ कर लगाउने जनाएका हुन्। ट्रम्पले चीनमाथि ५०% नयाँ कर लगाइने जनाएका छन्।

अमेरिकी राष्ट्रपति कार्यालयले अप्रिल ९ देखि चीनबाट अमेरिका आउने सामानहरूमा ३४% कर लगाउने बताएपछि चीनले शुक्रबार अमेरिकामा पनि उति नै कर लगाउने घोषणा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार