बागलुङमा वडाध्यक्ष मृत फेला

२०८१ चैत्र २७, बुधबार

काठमाडौं : बागलुङको ताराखोला गाउँपालिका-३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन्। करिब ५० वर्षीय भण्डारी बुधवार मृत भेटिएका हुन्। भण्डारी आफ्नै घरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार