५.६ म्याग्निच्युडको भूकम्पको धक्का

२०८२ बैशाख ३, बुधबार

काठमाडौं : अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।

युरोपेली–भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको बागलानबाट १६७ किलोमिटर पूर्व र पारुनबाट ७५ किलोमिटर उत्तरपश्चिममा रहेको थियो।

भूकम्पको धक्का अफगानिस्तान, ताजिकिस्तान र किर्गिस्तानसम्म गरिएको बताइएको छ। भूकम्पबाट हालसम्म कुनै क्षति भए नभएको जानकारी आएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार