सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो ?

२०८२ बैशाख ४, बिहीबार

काठमाडौं : बिहिबार छापावाल सुनको मूल्य ३ हजार ६ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार रूपैयाँ कायम भएकोमा आज ३ हजार ६ रूपैयाँले बढेर १ लाख ९० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १ हजार ९ सय ६० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार