दुई पूर्वप्रधानमन्त्री विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

२०८२ बैशाख ४, बिहीबार

काठमाडौं : सर्वोच्च अदालतले ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अनि न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेयको इजलासले उक्त प्रकरणमा नेपाल र भट्टराईलाई मुद्दा चलाउन आदेश माग गरिएको मुद्दाको निरन्तर सुनुवाइका लागि ‘हेर्दाहेर्दै’मा राख्ने आदेश गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार