धवलशमशेर राणालाई छाड्दै सरकार

२०८२ बैशाख ५, शुक्रबार

काठमाडौँ : सरकारले थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद डा. धवलशमशेर राणालाई छाड्ने तयारी गरेको छ।

राणा क्यान्सर ‘सर्भाइबर’ हुन्। उनलाई क्यान्सरको थप उपचारका लागि सरकारले छाड्ने तयारी गरेको हो। उपचारपछि पुन: कानुनी प्रक्रियामा सहभागी हुने सर्तमा उनलाई छाड्ने तयारी गरिएको हो।

२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

ताजा समाचार